नियम
कोषको खाताको सञ्चालन

ऐनको दफा ५ को उपदफा (१) बमोजिम खोलिएको कोषको खाताको सञ्चालन सम्बन्धित मन्त्रालयले तोकेको सम्बन्धित निकायको अधिकृतको दस्तखतबाट हुनेछ ।